 |
दिल |
बिचारको दृस्टीले धेरै कमजोर हुन सक्छु म अर्थात मेरो मनन गर्ने सोच गलत हुन सक्छ तर धेरै सोच्न बाध्य हुन्छु म। थाहा छ किन? किन कि यो अबिछिन्न मनले आफैलाई पोल्छ किन-किन थाहा छैन । न म आफ्नै मनलाई बुझ्न सक्छु, न सकेको छु। कहिले-काँही बतासिन्छ यो मन अनि मन-मनै गुन्न लाग्छ आफैं भित्र। कहिले म आफ्नै मनलाई स्पष्ट बुझ्छु होला प्रश्नै-प्रश्न मात्र जाग्छ मनमा। मन भित्रको यो आँधी तब रोकिन्छ, जब मैले मेरो खुल्दुली मेटिएको पाउँछु। बिचार चांडै बिन्दुमा पुगोस् आफैलाई आफ्नै प्रार्थना...
0 comments:
Post a Comment